हुथीले आक्रमण बढाउँदा साउदीमा नेपाली श्रमिकलाई सुरक्षा चिन्ता
विजयादशमीको दिन बुधबार साउदी अरबको पूर्वी प्रान्तको शैबाहस्थित साउदी अराम्कोको परियोजनामा गरिएको ड्रोन आक्रमणमा परी एक नेपाली र एक फिलिपिनो श्रमिकको मृत्यु भयो । त्यस घटनामा पाकिस्तानी र भारतीय नागरिक घाइते भए । साउदी अरबको ऊर्जा मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार तेल प्रशोधन केन्द्र लक्षित ड्रोनलाई साउदी हवाई प्रतिरक्षा प्रणालीले बीचमै रोकेको थियो । तर निस्तेज भएको ड्रोनको टुक्रा गाडीमा […]
Continue Reading