किशोरावस्थामा गर्भपतन गराउँदा प्रजनन स्वास्थ्यमा खतरा बढ्ने
कृत्रिम गर्भपतन गराएकाले घोराही उपमहानगरपालिका–१८ की एक किशोरीको स्वास्थ्यमा समस्या देखियो । स्वस्थ्यकर्मीले उनको उपचारमा सहयोग गरे , छोटो समयका लागि केही सुधार पनि भयो । तर, पछि उनको रगत बग्ने समस्या भने बल्झिरहन्छ । उनले भागेर विवाह गरिन् । विवाह गरेलगत्तै गर्भ रह्यो । कक्षा ११ को परीक्षा दिने तयारी भएकाले पढाइमा समस्या […]
Continue Reading