बागलुङमा जुवाखालबाट नेतादेखि वकिलसम्म पक्राउ
जिल्ला प्रहरी कार्यालय बागलुङले जुवाको खालबाट ९ जनालाई पक्राउ गरेको छ । बागलुङ नगरपालिका वडा नम्बर २ हल्लन चोकस्थित अमर खड्काको घरबाट खड्कासहित ९ जनालाई १ लाख ६४ हजार ९ सय २५ रुपियाँ नगदसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा रिपोर्ट जि.सी., भीमबहादुर खत्री, चिरञ्जीवी शर्मा, केशव पराजुली, राजु गौतम, हरि शर्मा, डम्मरबहादुर भण्डारी र दुर्गाबहादुर […]
Continue Reading