युक्रेनी ड्रोन आ’क्रमणमा दुई रुसीको मृ’त्यु, १७ जना घाइते

रुसको भोरोनेज सहरमा युक्रेनी ड्रोन आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्।क्षेत्रीय गभर्नर अलेक्जान्डर गुसेभका अनुसार आइतबार रातिदेखि सोमबार बिहानसम्म सहरमा ७० वटाभन्दा बढी ड्रोन खसालिएका थिए। गुसेभले सामाजिक सञ्जाल टेलिग्राममार्फत आक्रमणमा दुई जनाको मृत्यु भएको र १७ जना घाइते भएको जानकारी दिएका हुन्।  उनका अनुसार घाइतेमध्ये दुई जनाको […]

Continue Reading

कालीगण्डकी बाढीले दोबा जोड्ने सडक पुल जोखिममा

दोबावासी जोखिमपूर्ण  यात्रा गर्न बाध्य भएका छन्। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ र १ को सिमानामा पर्ने दोबावासी आवतजावत गर्ने भीरकाटेपुल कालीगण्डकी नदीले क्षति पुर्याएपछि स्थानीयवासी कष्टपूर्ण यात्रा गर्न विवस भएका हुन्। बेनी–जोमसोम–कोरला सडकको भीरकाटे हुँदै दोबा गाउँलाई यातायात सञ्चालमा जोड्न निर्माण भएको पुल जोखिममा परेको छ। पुलको भीरकाटेतर्फको पहुँचमार्ग नदी कटानले भत्काएपछि सवारीसाधन आवतजावतमा जोखिम बढेको अन्नपूर्ण […]

Continue Reading

हिमालको सौन्दर्य (फोटो फिचर)

ललितपुरको बालकुमारी सातदोबाटो क्षेत्रबाट मनास्लु, लाङटाङ, जुगल, गौरीशंकर लगायतका हिमशृंखलाको सुन्दर दृश्य देखिएको छ । लामो समयसम्म वर्षाका कारण धुम्मिएको वातावरण मौसम खुलेसँगै सफा देखिन थालेपछि उपत्यकाबाट टाढाका हिमालसमेत दृश्यावलोकन गर्न सकिएको हो। यसपटक खुलेको मौसमले काठमाडौंको दृश्यलाई थप आकर्षक बनाएको छ। साभारः गाेरखापत्र ।

Continue Reading

गुल्मी स्कारपियो दुर्घटना : छ जनाको मृत्यु, तीन घाइते

गुल्मीमा स्कारपियो दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ।  जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नम्बर–२ दबौखानीस्थित कालीगण्डकी करिडोर सडक खण्डमा स्कारपियो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) वीरेन्द्रवीर विश्वकर्माका अनुसार स्याङ्जाको चिरकोटदेखि राक्सेतर्फ आउँदै गरेको बी एए ०२२० नम्बरको स्कारपियो सडकदेखि करिब २५० […]

Continue Reading

प्रधानमन्त्रीद्वारा एनपिएल तेस्रो संस्करणको उद्घाटन

प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरर्राष्ट्रिय क्रिकेट मैदानमा उनले अम्पायरलाई बल हस्तान्तरण गरी प्रतियोगिताको उद्घाटन गरेका हुन  । एनपिएलको उद्घाटन खेल आज साँझ ५ः०० बजेदेखि भएको थियाे  । उद्घाटन खेलमा दोस्रो संस्करणको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीचको खेल भएको हाे  । प्रतियोगिता […]

Continue Reading

बिहीबारदेखि शनिबारसम्म वर्षाको सम्भावना

नेपाल मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबारदेखि शनिबार दिउँसोसम्म वर्षाको सम्भावना रहेको छ । महाशाखाका मौसमविद् रोजन लामिछानेले कात्तिक १२ गते बिहीबारदेखि पानी पर्नसक्ने सम्भावना रहेको बताउदै भने  “बिहीबारदेखि पानी पर्न सक्ने सम्भावना छ । शनिबार बिहानसम्म वर्षा रहने र त्यसपछि मौसम सुधार हुने सम्भावना छ ।” उनले बङ्गालको खाडीमा चक्रवात बनिरहेकोले यसको […]

Continue Reading

बुधबारदेखि काठमाडौंमा नेपाल/भारत सीमा सुरक्षा समन्वय बैठक बस्दै

सशस्त्र प्रहरी बल र भारतको सशस्त्र सीमा बलबिच बुधबारदेखि काठमाडौंमा सीमा सुरक्षाबारे समन्वय बैठक बस्ने भएको छ। बैठकमा भाग लिन एसएसबीका महानिर्देशक संजय सिंघल नेतृत्वको टोली मंगलबार नेपाल आउँदै छ। हरेक वर्ष हुँदै आएको यस्तो समन्वय बैठकमा सीमा सुरक्षा र समन्वयका विविध विषयमा छलफल हुनेछ। नेपालको तर्फबाट बैठकको नेतृत्व सशस्त्र प्रहरीका महानिरीक्षक नारायणदत्त पौडेलले गर्नेछन्। […]

Continue Reading

कांग्रेसको चियापान कार्यक्रम यो वर्ष नहुने

नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमामा गर्दै आएको चियापान कार्यक्रम यो वर्ष नगर्ने भएको छ। बाढीपहिरोलगायतका प्राकृतिक विपत्तिका कारण देश शोकमा रहेकाले चियापान नगर्ने कांग्रेसले जनाएको छ। ‘यो वर्ष देश शोकको सामना गरिरहेको स्थितिमा छ । भोटेकोशीमा आएको बाढीले हाम्रा १४ सय बढी आफन्तको मृत्यु र पाँच हजारभन्दा बढी बेपत्ता रहेको अवस्था छ भने बुढीगण्डकीमा आएको बाढीले […]

Continue Reading

बिहीबारदेखि झरी तथा केही ठाउँमा हिमपात हुन सक्ने अनुमान

बंगालको खाडीमा विकास भइरहेको न्यूनचापीय प्रणाली शक्तिशाली चक्रवातमा परिणत हुने क्रममा रहेकाले त्यसको प्रभावस्वरूप नेपालमा बिहीबारदेखि वर्षा हुने मौसमविद्हरूले अनुमान गरेका छन् । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थान, लुम्बिनीका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा बिहीबार मेघगर्जन, चट्याङसहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले जारी […]

Continue Reading

हुथीले आक्रमण बढाउँदा साउदीमा नेपाली श्रमिकलाई सुरक्षा चिन्ता

विजयादशमीको दिन बुधबार साउदी अरबको पूर्वी प्रान्तको शैबाहस्थित साउदी अराम्कोको परियोजनामा गरिएको ड्रोन आक्रमणमा परी एक नेपाली र एक फिलिपिनो श्रमिकको मृत्यु भयो । त्यस घटनामा पाकिस्तानी र भारतीय नागरिक घाइते भए । साउदी अरबको ऊर्जा मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार तेल प्रशोधन केन्द्र लक्षित ड्रोनलाई साउदी हवाई प्रतिरक्षा प्रणालीले बीचमै रोकेको थियो । तर निस्तेज भएको ड्रोनको टुक्रा गाडीमा […]

Continue Reading