पोर्चुगल-स्पेन विश्वकपमा आज भिड्दै
क्रिस्टियानो रोनाल्डोको पोर्चुगलले सन् २०२६ को फिफा विश्वकपको ‘राउन्ड अफ १६’ मा स्पेनको सामना गर्दैछ । यी दुई टोलीबीच अन्तिम पटक सन् २०१८ को विश्वकपमा प्रतिस्पर्धा भएको थियो, जुन खेल ३–३ को बराबरीमा टुंगिएको थियो, उक्त खेलमा रोनाल्डोले ह्याट्रिक गरेका थिए। पोर्चुगिज स्ट्राइकर रोनाल्डो उत्कृष्ट लयमा छन् र उनले यस प्रतियोगितामा हालसम्म ३ गोल गरिसकेका छन्। […]
Continue Reading