अमेरिकी निर्वाचनमा हस्तक्षेप गरेको अमेरिकी दाबी ‘पूर्ण कपोलकल्पित’ : चीन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले अमेरिकी निर्वाचनको तथ्याङ्कमा हस्तक्षेप गरेको बताएपछि शुक्रबार बेइजिङले आरोप ‘कपोल कल्पित’ भएको भन्दै यसको खण्डन गरेको छ । ‘मिडटर्म’ निर्वाचनअघि ट्रम्पले मतदाता ठगीबारे आफ्नो पुरानो र आधारहीन दाबीलाई पुनः जीवित गर्नुभएको छ । धेरैले यसले उहाँलाई थप विवादित बनाउने अपेक्षा गरिरहेका छन् । राष्ट्रपति ट्रम्पले बिहीबार ह्वाइट हाउसमा गरेको सम्बोधनमा […]

Continue Reading

भारतले सञ्चालनमा ल्यायो हाइड्रोजन रेल

भारतले पहिलो ‘हाइड्रोजन रेल’ सञ्चालनमा ल्याएको छ  ।  प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार जिन्द रेल्वे स्टेसनबाट पहिलो ‘हाइड्रोजन रेल’ को उद्घाटन गरेका हुन् । उक्त रेलको नाम ‘नमो ग्रिन रेल’ राखिएको छ । उक्त रेल प्रारम्भिक रूपमा हरियाणाको जिन्द–सोनीपत ८९ किलोमिटर रेलमार्गमा सञ्चालन हुनेछ  । उक्त रेलमार्गमा जिन्द, गोहाना र सोनीपतसहित विभिन्न स्टेशन तथा हल्टमा सेवा प्रदान दिनेछ । हाइड्रोजनबाट […]

Continue Reading

मिटरब्याजलाई आर्थिक अपराध घोषणा गर्ने सहमति, ९ दिनदेखिको आन्दोलन स्थगित

९ दिनदेखि जारी मिटरब्याजविरुद्धको आन्दोलन सरकार र पीडित पक्षबीच ९ बुँदे सहमति भएपछि स्थगित भएको छ । सहमतिअनुसार सरकारले मिटरब्याजलाई आर्थिक अपराध घोषणा गर्ने प्रस्ताव मन्त्रिपरिषद्‌मा लैजाने र नियन्त्रणका लागि विशेष कानुन बनाउने प्रतिबद्धता जनाएको छ । गत २५ असारमा धनुषाको जनकपुरस्थित तृतियागाछीबाट सुरु भएको ‘पैदल न्याय मार्च’ बाराको निजगढ पुगेपछि ३२ असारमा गृहमन्त्री सुदन गुरुङ र […]

Continue Reading

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा २० करोड बढी हिनामिना भएको निष्कर्ष

नेपाल टेलिभिजन (हाल, सार्वजनिक सेवा प्रसारण संस्था) को स्याटेलाइट ब्याण्डविथ खरिदसम्बन्धी छानबिन गर्न गठित अध्ययन समितिले सरकारलाई आफ्नो प्रतिवेदन बुझाएको छ । समितिले शुक्रबार सूचना तथा सञ्चार मन्त्री डा विक्रम तिमिल्सिना समक्ष बुझाएको प्रतिवेदनले विभिन्न समयमा भएका स्याटेलाइट ब्याण्डविथ खरिद तथा सम्झौतामा कानुनविपरीत कार्य, प्रक्रियागत कमजोरी, वित्तीय अनुशासन उल्लङ्घन तथा संस्थालाई आर्थिक हानि पुग्ने जस्ता […]

Continue Reading

बागमती प्रदेशमा अब ८ मन्त्रालय मात्र

प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या घटाएर आठमा सीमित गरेको छ। नयाँ आर्थिक वर्ष २०८३/८४ को सुरुवातसँगै मन्त्रालयको सङ्ख्या १४ बाट घटाएर आठ कायम गरिएको हो। वैशाख २२ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय शुक्रबारदेखि कार्यान्वयनमा आएको हो। नयाँ संरचनाअनुसार अब मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित प्रदेशमा आठ मन्त्रालय रहनेछन्। नेपालको संविधानको धारा १६८ को उपधारा ९९० बमोजिम मुख्यमन्त्री […]

Continue Reading

सुदूरपश्चिम प्रदेश: सरकार अल्पमतमा, बजेट अलपत्र

सुदूरपश्चिममा नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कमलबहादुर शाहले नेकपाबाट समर्थन जुटाउने प्रयास गरेका थिए। प्रमुख प्रतिपक्ष दल नेकपाले सरकारलाई समर्थन नदिने निर्णय गरेपछि प्रदेश सरकार स्पष्ट रुपमा अल्पमतमा परेको छ। प्रदेश सरकार अल्पमतमा परेसँगै अगामी आर्थिक वर्ष २०८३/०८४ का लागी असार १ गते प्रदेश सरकारका तर्फबाट प्रस्तुत बजेट पनि पारित हुन नसकेर […]

Continue Reading

पहिलो खेपमा आठ सय ३६ नेपाली कामदार इजरायल जाँदै

इजरायलमा सुसारेका रूपमा काम गर्न निकट भविष्यमा आठ सय ३६ जना इजरायल जाने भएका छन् ।इजरायलको जनसङ्ख्या तथा अध्यागमन प्राधिकरणले  नेपालका लागि इजरायलका राजदूत  श्मुलिक एरीबास,वैदेशिक रोजगार विभागका प्रतिनिधि तथा सञ्चारमाध्यमका प्रतिनिधिको उपस्थितिमा पहिलो खेपमा  इजरायल जाने कामदार श्रव्यदृश्यका माध्यमबाट  चिट्ठा प्रणालीमार्फत छनोट गरेको  हो । यहाँस्थित इजरायली दूतावासले जारी गरेको प्रेस विज्ञप्तिअनुसार चिट्ठा प्रक्रियामा  […]

Continue Reading

अमेरिका-इरान वार्ता पुनः सुरु गर्न पाकिस्तानको आग्रह

अमेरिका र इरानबिच फेरि सैन्य तनाव चर्किरहेका बेला पाकिस्तानले दुवै पक्षलाई हिंसा अन्त्य गरी गत महिना भएको समझदारीपत्र (एमओयु) अनुसार वार्ता पुनः सुरु गर्न आग्रह गरेको छ । मध्यस्थ कर्ताको भूमिका निर्वाह गरेको पाकिस्तानले संवाद नै सङ्कट समाधानको प्रभावकारी माध्यम भएको जनाएको छ । पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ता ताहिर अन्द्राबीले बिहीबार इस्लामाबादमा आयोजित पत्रकार सम्मेलनमा […]

Continue Reading

मन्त्रीपरिषद्‌ बैठकका सात निर्णय

नेपाल सरकार मन्त्रीपरिषद्को बिहीबार बसेको बैठकले अनुचित लेनदेन (मिटरब्याज) बाट प्रभावित नागरिकको माग सम्बोधन गर्न वार्ता टोली गठन गर्ने लगायतका विभिन्न महत्वपूर्ण निर्णय गरेको छ । शिक्षा तथा खेलकुदमन्त्री एवम् सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार बैठकले बिहीबार सात वटा महत्त्वपूर्ण निर्णय गरेको हो ।  मिटरब्याज पीडितसँग वार्ता गर्न समिति गठन: अनुचित लेनदेन (मिटरब्याज) बाट प्रभावित […]

Continue Reading

मिटरब्याजलाई ‘गम्भीर आर्थिक अपराध’ घोषणा गर्ने सम्झाैता हुँदै

वर्षौंदेखि मिटरब्याजको मारमा परेका किसान तथा मजदुरको आन्दोलनपछि सरकारले पहिलो पटक मिटरब्याजलाई ‘गम्भीर आर्थिक अपराध’ घोषणा गर्दै त्यसविरुद्ध छुट्टै कानुनी संरचना बनाउने तयारी गरेको छ। सरकार र मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलनबीच बिहीबार भएको पाँचबुँदे सहमतिअनुसार  मिटरब्याजलाई संस्थागत आर्थिक शोषणका रूपमा घोषणा गर्ने, फर्जी तमसुक तथा जालसाजीपूर्ण लिखत खारेज गर्ने र तीन महिनाभित्र विशेष ऐनको मस्यौदा […]

Continue Reading