शिक्षा प्रणाली सुधारको मागले दिल्लीको सडकदेखि संसद्सम्म हंगामा
नयाँदिल्लीस्थित प्रदर्शन र धर्नाका लागि परिचित स्थल जन्तरमन्तरमा सोमबार बिहानैदेखि ठूलो संख्यामा मानिसहरू जम्मा भएका थिए । केही महिनाअघि मात्र घोषित कक्रोच जनता पार्टी (सीजेपी) ले आह्वान गरेको ‘चलो संसद्’ मार्चका लागि विद्यार्थी, अभिभावक र नागरिक समाजका प्रतिनिधि बिहानै आइसकेका थिए । त्यस्तै अर्कोतर्फ दिल्ली प्रहरी, र्यापिड एक्सन फोर्स (आरएएफ) र केन्द्रीय रिजर्भ प्रहरी बल (सीआरपीएफ) का […]
Continue Reading