२१ किलो सुन ल्याउने चिनियाँ गिरोहको नेपाली सहयोगी खोज्दै प्रहरी
प्रहरीले काठमाडौंको बूढानीलकण्ठबाट बरामद २१ किलो ७५० ग्राम सुन तस्करीमा संलग्न गिरोहको नेपाली सहयोगी खोज्न थालेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सुनको भण्डारण, बिक्री र भारततर्फ पठाउने कार्यमा संलग्न हुन सक्ने नेपालीको खोजी सुरु गरेको हो । कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष खड्काले नेपाली नागरिकको संलग्नताबारे अनुसन्धान भइरहेको बताए । ‘पक्राउ परेका तीन चिनियाँ […]
Continue Reading