फिफा विश्वकप : नर्वेलाई हराउँदै इतिहास रच्ने दाउमा आइभरी कोस्ट

फिफा विश्वकप अन्तर्गत राउन्ड अफ ३२ अन्तर्गत आज मंगलबार नर्वे र आइभरी कोस्ट प्रतिस्पर्धा गर्दैछन्। डलासमा हुन लागेको खेल नेपाली समय अनुसार १०ः४५ बजेबाट सुरु हुँदैछ। समूह ‘ई’ मा दोस्रो स्थान हासिल गर्दै आइभरी कोस्ट पहिलो पटक विश्वकपको नकआउट चरणमा छनोट भएको हो। टोलीले आफ्ना पछिल्ला छ खेलहरूमध्ये पाँच जितेको छ। आइभरी कोस्टले युरोपेली टोलीहरू […]

Continue Reading

सदर चिडियाखानामा बर्डफ्लु नियन्त्रणमा

ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा गत असार ५ गते पुष्टि भएको बर्डफ्लु सङ्क्रमण हाल नियन्त्रणउन्मुख रहेको चिडियाखाना प्रशासनले जनाएको छ । सङ्क्रमण देखिएलगत्तै चिडियाखाना बन्द गरी प्रभावित क्षेत्रलाई सुरक्षित बनाउने, सङ्क्रमित तथा बिरामी जीवजन्तुको उपचार गर्ने र भाइरसको फैलावट रोक्न विभिन्न नियन्त्रणात्मक उपाय अपनाइएको थियो । चिडियाखानाका सूचना अधिकारी गणेश कोइरालाका अनुसार बर्डफ्लु भाइरस नियन्त्रणका लागि निरन्तर […]

Continue Reading

फिफा विश्वकपको अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकप –२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा ब्राजिलले जापालाई पराजित गर्दै जित हासिल गरेको छ । अमेरिकाको ह्युस्टन खेल मैदानमा आज भएको खेलमा ब्राजिलले जापालाई २–१ गोलअन्तरले पराजित गर्दै विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको हो । पाँच पटकको विश्वकप विजेता ब्राजिल पहिलो हाफमा एक गोलले पछि परेको स्थितिलाई पुनरागमन गर्दै जित […]

Continue Reading

पराग्वेसँग पराजित जर्मनीको विश्वकप यात्रा समाप्त

चार पटकको विश्वकप विजेता जर्मनीलाई पेनाल्टी सुटआउटमा स्तब्ध पार्दै पाराग्वे अन्तिम १६ मा प्रवेश गरेको छ । पाराग्वेसँगको अचम्मलाग्दो हारपछि जर्मनीको विश्वकप यात्रा नकआउट चरणबाटै समाप्त भएको छ । जुलियो एन्सिसोले ४२ औं मिनेटमा हेडमार्फत् गरेको गोलले जर्मनी मध्यान्तर अघि १–० ले पछि परेको थियो । मध्यान्तरअघिसम्म जर्मनीको प्रदर्शन कमजोर थियो, तर दोस्रो हाफमा काई […]

Continue Reading

दक्षिण अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रि-क्वाटरफाइनलमा

दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । अमेरिकाको लस एन्जलस रङ्गशालामा आज भएको पहिलो नकआउट खेलमा दक्षिण अफ्रिकालाई १–० गोलअन्तरले पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको हो । क्यानडाका लागि स्टेफेन युस्टाकियोले निर्णायक गोल गरे । उनले खेलको दोस्रो हाफको अतिरिक्त समयमा गरेको गोल नै निर्णायक […]

Continue Reading

रोपाइँ छाडेर हात्ती धपाउन व्यस्त बाहुनडाँगीवासी

झापाको मेचीनगर–४, बाहुनडाँगीमा असारको मध्ये महिना अहिले खेतको हिलोभन्दा बढी जङ्गली हात्तीको पदचापले भरिएको छ । किसानका लागि वर्षभरि खाने अन्नबालीको आधार तयार गर्ने यही समय हो । खेतमा रोपाइँको चटारो हुनुपर्ने बेला यहाँका किसान भने दिनरात हात्ती धपाउन व्यस्त छन् । धानको बेर्ना खेतमा रोपिन पर्खिरहेका छन्, तर किसानका हातमा रोपाइँका बिउ होइन, साइरन र […]

Continue Reading

मेस्सीको जादु कायमै, इंग्ल्यान्डको बढ्दो आत्मविश्वास

विश्व फुटबल गोल, जित र हारको खेलमात्रै होइन । कहिलेकाहीँ एउटा खेलभित्र देशको सपना लुकेको हुन्छ, एउटा पुस्ताको आशा जोडिएको हुन्छ र कहिलेकाहीँ इतिहास बदल्ने अवसर पनि हुन्छ । नेपाली समयानुसार आइतबार बिहान सम्पन्न ‘फिफा विश्वकप २०२६’को समूह चरणको अन्तिम खेल यस्तै भावनाले भरिए । विश्वकपको पहिलो चरणलाई नाटकीयरूपमा अन्त्य हुँदै प्रतियोगिता अझ कठोर र […]

Continue Reading

पनौतीमा हिले-जात्रा सुरू

काभ्रेपलाञ्चोकको ऐतिहासिक नगर पनौतीमा एक हजार ४२२ वर्षदेखि मनाइँदै आइएको हिले–जात्रा हिजाेबाट सुरु भएको छ । जात्राको परम्पराअनुसार हिजै साँझ पुण्यमाता खोलामा नागको प्रतीकका रूपमा दुईवटा बाँस तेस्र्याइने र देवगणहरू (दुइचा न्याकेगू) सुस्तरी तरेपछि विशेष जात्रा सुरु भएको मानिन्छ। जात्रा सुरु गरिएकै दिन गए रातिनै अबेर भद्रकालीको रथ तानियाे र रातभरि गैंडू पूजा (होम गर्ने) […]

Continue Reading

जालपादेवी केबलकारः समृद्धिको आधार

माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी जब कैलालीको चिसापानी पुग्छ, तब एक छिन आफ्नै सौन्दर्य नियाल्न रोकिएझैँ लाग्छ । नदीमाथि एक खम्बामा उभिएको चिसापानी पुल हावासँगै हल्लिँदा प्रकृति र प्रविधिबीचको अद्भुत संवाद झल्किन्छ । नदीको सुसेली, वरिपरिका हरिया डाँडा र पुलको दृश्यले त्यसमा सौन्दर्य थप्छन्, यसले यहाँ पुग्ने जोकोही सजिलै मोहित हुन्छन् । चिसापानीको […]

Continue Reading

विवाह गर्न प्रेरित गर्दै भीमेश्वरको नयाँ योजना, प्रोत्साहनवापत ५० हजार नगद

जनसंख्या वृद्धिदरप्रति चिन्ता व्यक्त गर्दै दोलखाको भीमेश्वर नगरपालिकाले विवाहलाई प्रोत्साहन गर्ने उद्देश्यसहित नयाँ कार्यक्रम ल्याएको छ। नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा निश्चित उमेरसम्म अविवाहित रहेका नागरिकले विवाह गरेमा नगद प्रोत्साहन प्रदान गर्ने व्यवस्था गरेको हो। ३५ वर्ष उमेर नाघेका अविवाहित महिला र ४० वर्ष उमेर नाघेका अविवाहित पुरुषले विवाह गरेमा नगरपालिकाले ५० […]

Continue Reading