केरुङ–काठमाडौँ रेलमार्ग: सम्भाव्यता अध्ययन पूरा

बहुचर्चित केरुङ/काठमाडौँ रेलमार्ग परियोजनाको सम्भाव्यता अध्ययन प्रतिवेदन (फिजिविलिटी स्टडी रिपोर्ट) पूरा भएको छ । नेपाल रेलवे बोर्डका प्रशासक हरिकुमार पोखरेलले नेपाल र चीनबिचको मित्रताको ‘प्रतीक’ का रूपमा लिइएको सो रेलमार्ग परियोजनाको सम्भाव्यता अध्ययन प्रतिवेदन तयार भएको जानकारी दिएका हुन । सम्भाव्यता अध्ययन प्रतिवेदन तयार हुनु सो परियोजनाका लागि ठुलो उपलब्धि भएको बताउदै उनले  चिनियाँ पक्षले अनुदान […]

Continue Reading

बुढी गण्डकी बाढीले अबरुध्द बेनिघाट/तातोपानी सडक मर्मत पछि खुल्याे

बूढीगण्डकी नदीमा आएको बाढीका कारण अवरुद्ध बेनीघाट/आरुघाट/लार्केभञ्ज्याङ सडक खण्डअन्तर्गत बेनिघाटदेखि तातोपानीसम्मको सडक खुलाउने काम सम्पन्न भएको छ। पूर्वाधार विकासमन्त्री सुनील लाम्सालले दिएको जानकारीअनुसार खोर्लाबेसीमा अस्थायी डाइभर्सन निर्माण सम्पन्न भएपछि तातोपानी र आसपासका क्षेत्रमा सडक सफा गर्ने काम अघि बढाइएको थियो। बाढीले थुपारेको ढुङ्गा, माटो तथा गेग्रान हटाउने कामसमेत सम्पन्न भएको छ। अब सडक स्तरोन्नतिका लागि […]

Continue Reading

एनपिएलको पुरस्कार राशि घोषणा, विजेताले डेढ करोड पाउने

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको उपाधि जित्ने टोलीले रु एक करोड ५० लाख प्राप्त गर्ने भएको छ । अघिल्लो संस्करणको तुलनामा यसपटक विजेता टोलीको पुरस्कार राशि रु ४० लाखले बढाइएको नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो । प्रतियोगितामा दोस्रो स्थान हासिल गर्ने टोलीले रु ८० लाख, […]

Continue Reading

सुनाैलाे भित्री मधेशका फाँट (फोटोफिचर)

वरिपरि हरिया पहाड, बिचमा नागवेली त्रियुगा नदी अनि क्षितिजसम्म फैलिएका धानका फाँटले मनमोहक दृश्य। भित्री मधेशमा पर्ने उदयपुर र आसपासका फाँट अहिले कतै हरिया, कतै पहेँलपुर देखिन्छन्। भित्री मधेशका यी फाँटले यतिवेला प्रकृतिको सुन्दरतालाई चित्रमा उतारेजस्तो देखिन्छ। अझ हवाईजहाजबाट खेतका ससाना टुक्रा पहेँलो र हरियो रङमा सजिएका गलैँचाजस्ता आँखैमा आउँछ। कृषि ज्ञान केन्द्र उदयपुरका अनुसार […]

Continue Reading

मंगलबारसम्म धान भित्र्याउन आग्रह

राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले आगामी मंगलबारसम्म धान बाली भित्र्याउन आग्रह गरेको छ। बुधबारदेखि देशका अधिकांश भूभागमा मौसम प्रतिकूल हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै केन्द्रले अघिल्लो दिन मंगलबारसम्म धान भित्र्याउन भनेको हो। मंगलबारसम्म पहाडी र हिमाली जिल्लामा आंशिक बादल लागे पनि मौसम सामान्य रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीमा न्यूनचापीय प्रणाली बिस्तारै बलियो हुँदै चक्राबातमा परिणत […]

Continue Reading

सुन ११ हजार ७०० र चाँदी २३० ले मूल्य घट्यो

स्थानीय बजारमा आज सुनको मूल्य रु ११ हजार ७०० र चाँदीको मूल्य रु २३० ले  घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुन प्रतितोला रु दुई लाख ७८ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु तीन हजार ९५५ कायम भएको छ । गत कात्तिक २ गते छापावाल सुन प्रतितोला रु […]

Continue Reading

‘रत्नपार्क/भक्तपुर मेट्रो रेल’ परियोजनाको अध्ययन सुरु

तीव्र रूपमा बढ्दै गएको जनसङ्ख्याको चापलाई सडक यातायातले मात्र धान्न नसक्ने अहिलेको अवस्थामा काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउने उद्देश्यसहित ‘रत्नपार्क/भक्तपुर मेट्रो रेल’ परियोजना अगाडि बढाइएको छ । सरकारले यस परियोजनालाई अगाडि बढाउन ‘काठमाडौँ उपत्यका शहरी यातायात प्रणाली गुरुयोजना २०५०’ तयार गरी सार्वजनिकसमेत गरिसकेको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को आर्थिक तथा प्राविधिक […]

Continue Reading

सप्तकोशीमा पानीबोट दुर्घटना : १२ जनाको उद्धार

धनकुटाको साँगुरीगढी गाउँपालिका–१० त्रिवेणीस्थित सप्तकोशी नदीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्। दुर्घटनामा एक जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार आइतबार दिउँसो करिब २ बजे भोजपुरको हतुवागढी गाउँपालिका–९ कोप्चेबाट चालकसहित १५ जना लिएर सुनसरीको बराहक्षेत्रस्थित चतरातर्फ जाँदै गरेको ओबीएम कम्पनीको पानीबोट ब्रेक फेल भएर […]

Continue Reading

असोजमा पाँच अर्ब ९२ करोडको विद्युत् निर्यात

नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ पाँच अर्ब ९२ करोड ५० लाख बराबरको विद्युत् निर्यात गरेको छ। बाढीका कारण केही जलविद्युत् आयोजनाको उत्पादन बन्द भइ निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालु आव भदौको तुलनामा यस वर्ष असोजमा विद्युत् निर्यातबाट प्राप्त कारोबार रकम बढेको छ। प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार […]

Continue Reading

जङ्गलको सडकमा ठुलो अजिङ्गर फेला

सल्यानको छत्रेश्वरी गाउँपालिका–३, रानाघर नजिकै निकै ठुलो अजिङ्गर  फेला परेको छ । शनिबार बेलुकी बडाचौर सामुदायिक वन क्षेत्रमा सडकको घारीमा अजिङ्गर देखिएपछि स्थानीय त्रसित भएका छन् । दारिमज्युलाबाट आफ्नो घर रानागाडातर्फ आउँदै गर्दा सडकको घारीमा हिडीरहेको अवस्थामा सो ठुलो अजिङ्गर देखेको स्थानीय करण पुन मगरले बताए  । पहाडी क्षेत्रमा यसअघि यति ठुलो अजिङ्गर कहिल्यै नदेखेको उनको […]

Continue Reading