देउवा पुत्र जयबीरलाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरणको सूचना
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवालाई ७ दिनभित्र विभागमा उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको छ। विभागले २०८३ असार २३ गते प्रकाशित सूचनामार्फत सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धानका क्रममा केही विषयमा बुझ्नुपर्ने भएकाले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको हो। विभागका अनुसार जयवीर देउवाको स्थायी ठेगाना डडेलधुरा र […]
Continue Reading