अकासियो मूल्यवृद्धि, गत महिनामा औसत ५.२२ प्रतिशत
वस्तु तथा सेवा खरिद गर्दा उपभोक्ताले तिर्ने मूल्य वृद्धिदर पछिल्ला महिनाहरूमा उकालो लाग्न थालेको छ । सोही क्रममा गत जेठसम्म औसत मूल्यवृद्धि ५.२२ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांक छ । गत आर्थिक वर्षको जेठको तुलनामा यसवर्षको सोही अवधिमा मूल्यवृद्धि २.५ प्रतिशतले बढी हो । गत वर्षको जेठमा यस्तो मूल्यवृद्धिदर २.७२ प्रतिशत थियो । गत जेठमामा खाद्य तथा पेय पदार्थ […]
Continue Reading