भाइटीकाको अन्तिम तयारी
भाइटीकाको अन्तिम तयारी घर-घरमा भइरहेको छ । यस वर्षको तिहारको महत्वपूर्ण दिन भाइटीका भोलि बुधबार हर्षोल्लासका साथ मनाइदैछ । भाइटीकाको दिन दिदीबहिनीले आफ्ना दाजुभाइको मङ्गलकामना गर्दै सप्तरङ्गी टीका लगाएर पूजा गर्ने नेपाली परम्परागत चलन छ । यमपञ्चकको अन्तिम दिन टीकासँगै सयपत्री र मखमली फूलको माला लगाइदिँदा दाजुभाइले आरोग्यतासँगै दीर्घायु प्राप्त गर्ने मान्यता रहेको छ । […]
Continue Reading