निकुञ्जमा अब विद्युतीय टिकट
नेपालका सबै राष्ट्रिय निकुञ्जमा घुमफिर गर्न विद्युतीय टिकट लागु गरिने भएको छ । विद्युतीय टिकटको परीक्षण सुरुवात काठमाडौँस्थित शिवपुरी/नागार्जुन राष्ट्रिय निकुञ्जबाट गरिएको कृषि,वन तथा पर्यावरण मन्त्रालयले जनाएकोछ। सरकारको शासकीय सुधारको नीति अनुसार सबै प्रकारका सेवा डिजिटलमैत्री बनाउने लक्ष्य पूरा गर्न कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको पहलमा देशका सबै निकुञ्जमा विद्युतीय टिकट लागु गर्ने पहल […]
Continue Reading