उच्च अदालतमा छैन दुई वर्ष नाघेका मुद्दा

अघिल्लो आर्थिक वर्षमा देशभरका अदालतले ५५ प्रतिशत मुद्दा फर्स्योट गरेका छन् । सर्वोच्च अदालत, उच्च अदालत तथा मातहतका इजलास, जिल्ला अदालत र विशिष्टीकृत अदालतले कुल लगतको ५५.०३३ प्रतिशत मुद्दा फर्स्योट गरेका हुन् । सर्वोच्चले कुल लगतको २९.४६ प्रतिशत मुद्दा फर्स्योट गरेको छ । सर्वोच्च अदालतले उपलब्ध गराएको आर्थिक वर्ष २०८२/८३ को विवरण अनुसार सर्वोच्च अदालत, उच्च अदालत तथा […]

Continue Reading

इन्डोनेसियामा डुबेको डुङ्गाका पाँच यात्रुको तीन दिनपछि समुद्रबाट जीवित उद्धार

पूर्वी इन्डोनेसियाको समुद्रमा डुबेको यात्रुवाहक डुङ्गाका पाँच यात्रुलाई तीन दिनसम्म समुद्रमा तैरिएपछि जीवितै उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये सात वर्षीया बालिका समेत रहेको उद्धार अधिकारीले आइतबार जानकारी दिएका छन् । सत्तरी जनाभन्दा बढी यात्रु बोकेको उक्त डुङ्गा बुधबार सुलावेसी टापुको दक्षिणमा रहेको सेलायार टापु नजिकै डुबेको थियो । उद्धार गरिएका यात्रुले आफू सुरुमा हराइरहेको […]

Continue Reading

सवारीचालक अनुमतिपत्र अब अनलाइनबाट

यातायात व्यवस्था विभागले सोमबारदेखि सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन, नवीकरण र राजस्व भुक्तानीलाई पूर्ण रूपमा अनलाइन प्रणालीबाट काम गर्ने भएको छ । विभागले सूचना प्रकाशन गर्दै नयाँ प्रणाली अनुसार सेवाग्राहीले राष्ट्रिय परिचयपत्र वा नागरिक एपमा रहेको क्युआर कोड स्क्यान गरी आवेदन फाराममा आफ्ना व्यक्तिगत विवरण स्वतः भर्न (अटोफिल) सक्ने जनाएको छ । लाइसेन्सको दस्तुर वा […]

Continue Reading

आजकाे विनिमयदर

नेपाल राष्ट्र बैंकले आज सोमबार  साउन ४  का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपियाँ ७६ पैसा र बिक्रीदर १५४ रुपियाँ ३६ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपियाँ ८९ पैसा र बिक्रीदर १७६ रुपियाँ ५८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको […]

Continue Reading

वर्षाले करिडोरको पहिरो पन्छाउन समस्या

भारत र चीनलाई जोड्ने सबैभन्दा छोटो दूरीको कालीगण्डकी करिडोरको बागलुङ खण्डअन्तर्गत जैमिनी नगरपालिका वडा ८ छिस्तीको बेलबगरमा खसेको भीमकाय पहिरोले अस्ति शनिबार बिहानैदेखि सडक अवरुद्व रहेकाे छ । सडक अवरूद्ध हुँदा बागलुङको दक्षिण भेग सडक सञ्जालबाट विच्छेद भएको छ । बागलुङबाट गुल्मी, स्याङ्जा, पाल्पा हुँदै रुपन्देहीसम्म यात्रुबाहक सवारी र खाद्यन्न बोकेर आएका मालबहाक ट्रकहरु बेलबगरमै रोकिएका […]

Continue Reading

केही स्थानमा मध्यम वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ । विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ । कोशी बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा, सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ । आज सोमबार दिउँसो देशभर […]

Continue Reading

तिनाउमा बाढी, सतर्क रहन विभागको आग्रह

रुपन्देहीस्थित तिनाउ नदीमा ठूलो बाढी आएकाले नदीकिनार र आसपासको क्षेत्रमा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । विभागले सूचनामार्फत नदी आसपास डुबान भइरहने ठाउँका बासिन्दालाई बिहानसम्म उच्च सतर्क रहन ध्यानाकर्षण गराएको छ । तिनाउ नदीको जलाधार क्षेत्र र आसपासमा वर्षा भइरहेकाले ठूलो बाढी आएको विभागले स्पष्ट पारेको छ ।

Continue Reading

अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

फेरान टोरेसको निर्णायक गोलमा साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले फिफा विश्वकप-२०२६ को उपाधि उचालेको छ।सोमबार बिहान भएको फाइनल खेलमा स्पेन अर्जेन्टिनालाई हराउँदै १६ वर्षपछि विश्व च्याम्पियन बनेको हो। यो जितसँगै स्पेनले अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रुपमा भएको विश्वकपको २३ औँ संस्करणको उपाधि उचालेको छ। अमेरिकाको न्युयोर्कस्थि न्युजर्सी स्टेडियममा अर्जेन्टिनामाथि १–० को संर्घषपूर्ण जित […]

Continue Reading

अर्जेन्टिनाका लागि ‘अनलक्की रेफ्री’ ले खेलाउँदै छन् विश्वकप फाइनल

फिफाले सन् २०२६ को विश्वकप फाइनलका लागि रेफ्रीको घोषणा गरेको छ । न्यु जर्सी राज्यस्थित मेटलाइफ रंगशालामा अर्जेन्टिना र स्पेनबीच हुने उपाधि भिड्न्तमा स्लोभेनियाका स्लाभको भिन्चिच मुख्य रेफ्रीका रूपमा रहनेछन्। उनलाई टोमाज क्लान्चनिक (सहायक रेफ्री १) र आन्द्राज कोभाचिच (सहायक रेफ्री २) ले सहयोग गर्नेछन्। यसैगरी, अधम मखादमेह चौथो अफिसियल र मोहम्मद अल खलाफ रिजर्भ […]

Continue Reading

राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द

स्थानीय प्रशासनले नारायणगढ–मुग्लिन सडक र चितवनतर्फको पृथ्वी राजमार्ग आज राति १० बजेदेखि बन्द गर्ने भएको छ । जिल्लाका विभिन्न स्थानहरुसहित धादिङलगायत जिल्लामा पहिरोको जोखिम भएकाले नारायणगढ–मुग्लिन–काठमाडौँ सडक राति १० बजेपछि बन्द रहने जनाएको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जारी सूचनामा रातको समयमा सवारी सञ्चालन राखिरहँदा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै सवारी बन्द गरिएको […]

Continue Reading