आज पहाडी भूभागको एक, दुई स्थानमा भारी वर्षाको सम्भावना
जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बादल लागेको छ । कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशको थोरै स्थान तथा गण्डकी र सुदूरपश्चिम प्रदेशको एक, दुई स्थानमा गएराती मध्यम वर्षा भएको छ । महाशाखाका अनुसार गए राति देशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यमसम्मको वर्षा, हिमपात भएकाे छ ।कोशी […]
Continue Reading