राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द

स्थानीय प्रशासनले नारायणगढ–मुग्लिन सडक र चितवनतर्फको पृथ्वी राजमार्ग आज राति १० बजेदेखि बन्द गर्ने भएको छ । जिल्लाका विभिन्न स्थानहरुसहित धादिङलगायत जिल्लामा पहिरोको जोखिम भएकाले नारायणगढ–मुग्लिन–काठमाडौँ सडक राति १० बजेपछि बन्द रहने जनाएको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जारी सूचनामा रातको समयमा सवारी सञ्चालन राखिरहँदा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै सवारी बन्द गरिएको […]

Continue Reading

देशका केही स्थानमा आकस्मिक बाढीको जोखिम, सतर्कत रहन आग्रह

जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न भाग भएर बग्ने नदीखोलामा आकस्मिक बाढीको  जोखिम रहेको जनाउँदै ती स्थानका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ । विभागले आज झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, तेह्रथुम, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, धादिङ, मकवानपुर, चितवन, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बाग्लुङ, गुल्मी, पाल्पा, अर्घाखाँची, प्युठान, नवलपरासी (पूर्व र पश्चिम) […]

Continue Reading

कुलेश्वरमा गोली चल्यो, तीन लागुऔषध कारोबारी नियन्त्रणमा

काठमाडौँ महानगरपालिको कुलेश्वर पुल नजिकै प्रहरीले गोली चलाइ तीन जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिइएको छ । लागु औषध नियन्त्रण ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक सुवास चन्द्र बोहराका अनुसार आज दिउँसो साढे ४ बजे गोप्य सूचनाको आधारमा एक जना भारतीय नागरिकसहित तीन जना पक्राउ परेका हुन् । उनका अनुसार उनीहरु भारतदेखि ठूलो परिमाणमा लागुऔषध ओसारपसार गरी बेचबिखन अपराधमा […]

Continue Reading

छ प्रदेशमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले ६ प्रदेशको विभिन्न भूभागमा मध्यमसम्मको वर्षा भइरहेको छ । मङ्गलबारसम्म भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको छ । आज  राति कोशी, गण्डकी, लुम्बिनी र […]

Continue Reading

सप्तकोसी नदीको जलसतह दुई लाख नाघ्यो

पहाडी क्षेत्रमा निरन्तर वर्षा भएपछि सप्तकोसी नदीमा आज  बिहानदेखि जलसतह उच्च हुँदै गएको छ  बेलुका ६ बजे कोसी ब्यारेज कन्ट्रोल रुमले कोसीमा पानीको बहाव २ लाख १५ हजार १३५ क्युसेक प्रतिसेकेन्ड मापन गरेको छ । यसअघि आजै  दिउँसो ४ बजेको मापन अनुसार कोसी ब्यारेजमा २ लाख ९ हजार ८४० क्युसेक प्रतिसेकेन्ड पानीको बहाव रहेको थियो […]

Continue Reading

लगातारको वर्षाले उपत्यकाका सडक जलमग्न

आज साउन ३ गतेकाे लगातार वर्षापछि काठमाडौँ उपत्यकाका विभिन्न सडक जलमग्न भएका छन् । ट्राफिक प्रहरीले सडक जलमग्न हुँदा सवारीसाधन आवतजावतमा असर पुगेको जानकारी दिएको छ । ट्राफिक प्रहरीले पानी जमेका सडकमा विशेष सतर्कताका साथ सवारी चलाउन चालकलाई आग्रह गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक तथा सूचना अधिकारी नरेशराज सुवेदीले ट्राफिक […]

Continue Reading

विकास खर्च दशककै कम

मुलुकभित्र रोजगारी सिर्जना र पुँजी निर्माणका लागि अत्यावश्यक हुने विकास खर्च गत आर्थिक वर्षमा पछिल्लो दशककै सबैभन्दा कम उपयोग भएको छ । कोरोना सङ्क्रमणका कारण बाहिर निस्कनै नसक्ने समय अर्थात् आव २०७६/७७ मा बाहेक अन्य सबै वर्षमा गत आवभन्दा बढी विकास खर्च भएको छ । कोरोनाको उक्त समयमा पनि विकास खर्च करिब गत आवकै हाराहारीमा छ । प्रत्येक […]

Continue Reading

२३ जिल्लामा राति सवारी आवागमन रोक लगाउन निर्देशन

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अतिभारी र भारी वर्षाको सम्भावना रहेका २३ जिल्लामा रात्रिकालीन सवारी आवागमनमा रोक लगाउन जिल्ला सुरक्षा समितिलाई निर्देशन दिएको छ । मनसुन प्रतिकार्य कमाण्ड पोष्टको आजको बैठकले ती जिल्लामा परिस्थितिअनुसार जुनसुकै बेला सवारी आवागमन बन्द गर्न र अन्य जिल्लामा समेत उच्च सतर्कताका लागि अनुरोध गर्ने निर्णय गरेको प्राधिकरणले जनाएको […]

Continue Reading

धरापमा कांग्रेस–एमाले सत्ता सहकार्य

नेपाली कांग्रेस र नेकपा (एमाले) बिचको सातै प्रदेशको सत्ता समीकरण धरापमा परेको छ । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेट पुनर्लेखन गर्नुपर्ने एमाले अडानपछि बढेको विवादले सत्ता सहकार्य टुङ्गिने चरणमा पुगेको हो । कांग्रेस–एमालेबिच सङ्घीय सरकार र प्रदेश सरकारमा सहकार्यका लागि २०८१ असार १७ गते भएको सातबुँदे सम्झौता दुई वर्षपछि तोडिएको छ । […]

Continue Reading

स्थानीय तहको उपनिर्वाचन नहुने

स्थानीय तह, प्रदेश सभा र राष्ट्रिय सभामा गरी ९६ पद रिक्त रहे पनि तीमध्ये स्थानीय तहका ७५ पदमा अब बाँकी कार्यकालका लागि उपनिर्वाचन नहुने भएको छ । यससँगै ती पद अब आगामी स्थानीय तह निर्वाचनसम्म रिक्त रहने निश्चित भएको हो । यद्यपि समय हुँदाहुँदै प्रदेश सभा र राष्ट्रिय सभाको रिक्त पदको उपनिर्वाचन हुन सकेको छैन […]

Continue Reading