किएभमा रूसी आक्रमण, ३० जनाको मृत्यु
युक्रेनको राजधानी किएभमा भएको रूसी आक्रमणको कारण मृत्यु हुनेको सङ्ख्या कम्तिमा ३० जना पुगेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी आक्रमणका कारण आंशिकरूपमा ध्वस्त भएको एउटा अपार्टमेन्टको निरीक्षण गर्ने क्रममा आफ्नो सेनाले “निश्चितरूपमा” यो आक्रमणको बदला लिने बताए । यसैबिच युरोपियन युनियनका शीर्ष कूटनीतिज्ञले मस्कोमाथि नयाँ प्रतिबन्ध प्रस्ताव गरेका छन् भने जेलेन्स्कीले प्याट्रियट एयर-डिफेन्स […]
Continue Reading