प्रधानमन्त्रीद्वारा एनपिएल तेस्रो संस्करणको उद्घाटन
प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरर्राष्ट्रिय क्रिकेट मैदानमा उनले अम्पायरलाई बल हस्तान्तरण गरी प्रतियोगिताको उद्घाटन गरेका हुन । एनपिएलको उद्घाटन खेल आज साँझ ५ः०० बजेदेखि भएको थियाे । उद्घाटन खेलमा दोस्रो संस्करणको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीचको खेल भएको हाे । प्रतियोगिता […]
Continue Reading