मणिपुरमा फेरि भड्कियो हिंसा, तीन जनाको गोली हानी हत्या

भारतको उत्तर–पूर्वी राज्य मणिपुरमा फेरि हिंसात्मक घटना भएको छ । राज्यको काङपोकपी जिल्लामा भएको आक्रमणमा तीन जनाको मृत्यु भएको छ । काङपोकपी प्रहरी थानाका प्रभारी मिन किपगेनका अनुसार शुक्रबार बिहान करिब ४ बजे हतियारधारी संदिग्ध उग्रवादीहरूले लोइबोल खुलेन गाउँमा अन्धाधुन्ध गोली प्रहार गरेका थिए, जसमा तीन जनाको ज्यान गएको हो । उनले बताएअनुसार आक्रमणकारीहरूले केही […]

Continue Reading

बीवाईडी गाडि छानबिन टोली मुस्ताङमा

नेपाल/चीन कोरलानाकाबाट भित्रिएका विद्युतीय सवारीसाधन आयातमा कैफियत रहे/नरहेको छानबिन गर्न अर्थमन्त्रालयद्वारा गठित समिति मुस्ताङ पुगेको छ। भन्सार विभागका निर्देशक भूपालराज शाक्यको नेतृत्वमा रहेको तीन सदस्यीय टोलीले बेनी–जोमसोम सडकमार्ग हुँदै मुस्ताङ पुगेर अनुसन्धान सुरु गरेको हो। टोलीले पोखराको हेम्जामा ९८ वटा, पर्वतको कुश्मामा १७ वटा र मुस्ताङको जोमसोम बसपार्कमा पार्किङ गरी राखिएका २६६ वटा विद्युतीय सवारीसाधनको […]

Continue Reading

तापलहरले तराईको जनजीवन प्रभावित

नेपालमा तापलहर चल्न सुरु भएको छ । यसको प्रभाव नेपालको पूर्वदेखि पश्चिमसम्म फैलिएका तराई भूभागमा अधिक देखिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मध्यतराईको बुटवल भावनीपुर क्षेत्रमा शुक्रबार दिउँसो ४० डिग्री सेन्टिग्रेडभन्दा माथि तापक्रम रेकर्ड भएको छ । त्यस्तै भैरहवामा पनि अपराह्न ४० डिग्री सेन्टिग्रेड तापक्रम रेकर्ड भएको छ । विभागले औँल्याए अनुसार रामेछापको मन्थली विमानस्थलमा ३६.५, […]

Continue Reading

जसको जादु विश्वकपमा देखिने छैन

हरेक विश्वकप फुटबल प्रतियोगितामा चोटले छनोट हुन नसक्दालगायतका कारणले केही उत्कृष्ट खेलाडी मैदान बाहिर रही टुलुटुलु विश्वकप हेर्न बाध्य हुन्छन् । विश्वका अति राम्रा खेलाडीलाई यो क्षण निकै पीडादायक हुने गर्दछ । यसपालि पनि विश्व चर्चित खेलाडीको एक हुल विश्वकपको दर्शक मात्रै हुने छ । हुन त लियोनेल मेसी, किलियन एम्बापे र लामिने यमाल जस्ता […]

Continue Reading

दशकमा पनि बनेनन्, अझै म्याद थप

आठ लेनको सडकमाथि मानिस ओहोरदोहोर गर्नका लागि आकासे पुल बनाउन कति समय लाग्न सक्छ ? छ महिना, एक वर्ष वा बढीमा दुई वर्ष । तर सङ्घीय राजधानी काठमाडौँमै सम्झौता भई काम सुरु भएको एक दशकमा पनि आकासे पुल निर्माण हुन सकेका छैनन् । काठमाडौँको बल्खु, ललितपुरको सानेपा र महालक्ष्मीस्थानमा आकासे पुल निर्माणका लागि ठेक्का सम्झौता भएको एक […]

Continue Reading

नेपालमा मनसुन आउन एक साता लाग्ने

नेपालमा मनसुन भित्रिन अझै एक साता लाग्ने भएको छ । जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार अहिले दक्षिण भारतको केरला र तमिलनाडुमा मनसुन आइपुगेको र बङ्गालको खाडी हुँदै नेपालमा मनसुन आइपुग्न एकसाता लाग्नेछ । मौसमविद् पौडेलले भने  “यही समयमा मनसुन भित्रिन्छ भन्ने एकिन गरी भन्न सकिँदैन । तर, एक हप्ता आसपासमा […]

Continue Reading

१२ प्रमुख जिल्ला अधिकारी र छ सहसचिवको सरुवा

गृह मन्त्रालयले १८ जना सहसचिवको सरुवा तथा पदस्थापना गरेको छ । मन्त्रालयले आज १२ जना प्रमुख जिल्ला अधिकारी र छ सहसचिवको सरुवा गरेको हो । मन्त्रालय वा अन्तर्गत रहेका सहसचिवलाई विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीका रूपमा नयाँ जिम्मेवारी (पदस्थापन) दिइएको छ भने अवधि पुगेका अन्य अधिकारीलाई एक जिल्लाबाट अर्को जिल्लामा सरुवा गरिएको छ । मन्त्रालयले […]

Continue Reading

बीपी राजमार्गमा सवारी सञ्चालनको समय दुई घण्टा बढाइयो

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले बीपी राजमार्गमा सवारी सञ्चालन हुने समयमा हेरफेर गरेको छ। शुक्रबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले सोही दिनदेखि लागू हुने गरी बीपी राजमार्गमा हुँदै आएको सवारी आवागमनको समय बढाएको हो। काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले शुक्रबारदेखि लागू हुने गरी राजमार्गमा सवारी सञ्चालन हुने समय बढाइएको बताउदै भने  जिल्ला सुरक्षा समिति सिन्धुलीसँग […]

Continue Reading

रेस्पोन्सिबल टुरिजम मिट हुने

व्यावसायिक कृषि तथा कृषिले सुधारिएको जीवनशैलीलाई आधार बनाएर इलाममा भाेलि शनिबारदेखि ‘रेस्पोन्सिबल टुरिजम मिट’ आयोजना हुने भएको छ । केचना कञ्चनजंघा पर्यटन कोरिडोरको प्रवर्धनमा आयोजना गरिएको टुरिजम मिटमा केचनादेखि कञ्चनजंघा हिमालसम्मको पर्यटनसँग जोडिएका पर्यटनसम्बन्धी संघ संस्था तथा व्यक्तिहरुको सहभागिता रहने आयोजक केचना कञ्चजंघा पर्यटन कोरिडोरले जनाएकाे छ । भाेली देखि  दुुई दिनसम्म सञ्चालन हुने कार्यक्रममा […]

Continue Reading

भारतले ब्याजदर यथावत् राख्यो

मध्यपूर्वमा जारी द्वन्द्वका कारण मुद्रास्फीति र भारतीय रुपियाँमा थप दबाब पर्ने जोखिम देखिए पनि भारतको केन्द्रीय बैंकले शुक्रबार ब्याजदर यथावत् राख्ने निर्णय गरेको छ । भारतीय रिजर्भ बैंक (आरबीआई) ले छ सदस्यीय मौद्रिक नीति समितिको सर्वसम्मत निर्णयअनुसार बेन्चमार्क रेपो दर ५.२५ प्रतिशतमै कायम राखेको जनाएको छ । यो दर वाणिज्यिक बैंकले आरबीआईबाट ऋण लिँदा लागु […]

Continue Reading