फेरि बढ्यो दिल्लीको वायु प्रदूषण
जाडोयामको सुरुवातसँगै भारतको राजधानीमा वायु गुणस्तरमा सामान्य गिरावट आउँदा दिल्ली फेरि एकपटक बढदो वायु प्रदूषणसँग जुधिरहेको छ । सहरको वायु गुणस्तर सूचकांक (एक्युआई) ३०० नाघेको छ । प्रदूषण बढेसँगै लाखौँ बासिन्दामा स्वास्थ्य जोखिम बढेको छ । लामो समयसम्म यस्तो प्रदूषित हावामा सास फेर्नाले श्वासप्रश्वास समस्या निम्त्याउनुका साथै यसले बालबालिका र वृद्धवृद्धा जोखिममा पर्न सक्छन् । अधिकारीहरूले ‘ग्रेडड रेस्पोन्स एक्सन […]
Continue Reading