आजकाे मौसम

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अहिले देशको हिमाली क्षेत्रका साथै कोशी प्रदेशको पहाडी क्षेत्रमा आंशिक बादल लागेको छ। तराई भूभाग, उपत्यका तथा खोँचहरूमा थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ। बाँकी क्षेत्रमा मौसम मूख्यतया सफा रहेको छ।

आज दिउँसो पनि देशभर मौसम मूख्यतया सफा रहनेछ।यस्तै, राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम  प्रदेशमा आंशिक बादल लाग्नेछ। बाँकी क्षेत्रमा मौसम मूख्यतया सफा रहने महाशाखाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *