तिहारमा झिलीमिली उपत्यका (फोटोफिचर)

अर्थ मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

नेपालीहरूको दोस्रो महान चाड तिहारको लक्ष्मी पुजाको अघिल्लो दिन काठमाडौँको चोभारको डाँडाबाट देखिएको झिलिमिली उपत्यका । तिहारको अवसर पारेर काठमाडौँ उपत्यका लगायत देशभरमा आ–आफ्नो घरमा बत्ती बालेर उज्यालो बनाउने परम्परा छ ।

साभारः गाेरखापत्र दैनिक ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *