१०औँ राष्ट्रिय खेलकुद : पुरुष फुटबलको खेल तालिका सार्वजनिक

अर्थ मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको खेल तालिका सार्वजनिक गरिएको छ । मंसिर ८ गतेदेखि हुने खेलमा घरेलु टोली कर्णालीले नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

 खेल तालिकाkhel-talika

Leave a Reply

Your email address will not be published. Required fields are marked *