नेपाल प्रिमियर लिगमा विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सबिच ५–५ ओभरको खेल हुदैछ । वर्षाका कारण त्रिवि क्रिकेट मैदानमा हिलो भएकाले ढिलो गरी छोट्याएर खेल गर्न लागिएको हो।
शनिबारको लुम्बिनी लायन्स र चितवन राइनोजबिचको खेल भने रद्द गरिएको थियो।