हिमालको सौन्दर्य (फोटो फिचर)

अर्थ मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

ललितपुरको बालकुमारी सातदोबाटो क्षेत्रबाट मनास्लु, लाङटाङ, जुगल, गौरीशंकर लगायतका हिमशृंखलाको सुन्दर दृश्य देखिएको छ ।

लामो समयसम्म वर्षाका कारण धुम्मिएको वातावरण मौसम खुलेसँगै सफा देखिन थालेपछि उपत्यकाबाट टाढाका हिमालसमेत दृश्यावलोकन गर्न सकिएको हो।

यसपटक खुलेको मौसमले काठमाडौंको दृश्यलाई थप आकर्षक बनाएको छ।

साभारः गाेरखापत्र ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *