सिमसार क्षेत्रमा हिउँदे आगन्तुक चराको सङ्ख्या घट्दै

नेपाल घुमन्ते तथा आगन्तुक चराचुरुङ्गीका लागि महत्वपूर्ण गन्तव्य भए पनि पछिल्लो समय सिमसार क्षेत्रको विनाश र मानवीय हस्तक्षेपका कारण हिउँदे चराको सङ्ख्या चिन्ताजनक रूपमा घट्दै गएको छ । ‘बर्ड कञ्जरभेसन’ नेपालका अनुसन्धान अधिकृत आनन्दकुमार श्रेष्ठका अनुसार नेपालमा करिब १५० प्रजातिका आगन्तुक चरासहित ९०२ भन्दाबढी प्रजातिका चराहरू अभिलेख गरिएका छन्। विभिन्न उचाइ र भौगोलिक क्षेत्रमा मौसमी […]

Continue Reading

इरानसँग २५०० वटासम्म मिसाइल अझै रहेको छःसि आइ ए

अमेरिकी र इसराइली आक्रमणबाट सैन्य क्षमता ध्वस्त भएको दाबी गरिए पनि इरानसँग अझै १ हजार ५०० देखि २ हजार ५०० वटासम्म मिसाइल रहेको अमेरिकी गुप्तचर निकायको आकलन छ।यसले युद्ध फेरि सुरु भए अमेरिका र उसका सहयोगीमाथि आक्रमण गर्न सक्ने क्षमता इरानसँग बाँकी रहेको देखाएको भनेर अमेरिकी अखबार वाल स्ट्रिट जर्नलले लेखेको छ। यद्यपि इरानले मिसाइलको […]

Continue Reading

इनम सापकोटासँग कारोबार देखिएपछि कांग्रेस नेता उमेश श्रेष्ठका भाइ महेश पक्राउ

सम्पत्ति शुद्धीकरण र बैंकिङ कसुरमा पक्राउ परेका इनम सापकोटासँग आर्थिक कारोबार भएको देखिएको आरोपमा महेश श्रेष्ठ पक्राउ परेका छन्। उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले  कीर्तिपुरबाट पक्राउ गरेको हो। सम्पत्ति शुद्धीकरण र बैंकिङ कसुरको आरोपमा अनुसन्धान भइरहेका इनमसँग आर्थिक कारोबार भएको देखिएपछि महेशलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दानबहादुर थापाले जानकारी दिए। ‘इनम सापकोटासँग […]

Continue Reading

आज केहि स्थानमा हल्का वर्षाको सम्भावना

हाल देशमा पश्चिमी न्युनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। यसको प्रभावले पछिल्लो चौबीस घन्टामा विभिन्न भूभागमा छिटपुटदेखि हल्का र मध्यमसम्म वर्षा भएको छ। कास्कीको पोखरा एयरपोर्टमा पछिल्लो चौबीस घन्टामा ४६ मिलिमिटर वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। त्यस्तै संखुवासभाको टांसी गाउँमा ३७ मिलिमिटर वर्षा भएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भूभागमा […]

Continue Reading

कोप–३१ मा हिमाल र हिमनदीको निगरानी बढाउन सहमति, नेपाललाई के फाइदा?

टर्कीमा जारी विश्व जलवायु सम्मेलन (कोप–३१) मा हिमाल र हिमनदीमा जलवायु परिवर्तनको असरबारे अनुसन्धान र निगरानी बढाउन सहमति भएको छ। सम्मेलनको वैज्ञानिक तथा प्राविधिक सल्लाहसम्बन्धी निकायले शनिबार राति पारित गरेको निष्कर्षमा यो कुरा उल्लेख छ। उक्त निष्कर्षले हिमाली क्षेत्रमा जलवायु परिवर्तनको निगरानीमा रहेका कमजोरी हटाउन र त्यसका लागि अन्तर्राष्ट्रिय सहयोग बढाउन आह्वान पनि गरेको छ। नेपालले सम्मेलन […]

Continue Reading

नागरिकता नियमावली पाँचौँ पटक संशोधन

सरकारले नेपाल नागरिकता नियमावलीलाई पाँचौँ पटक संशोधन गरेको छ । नागरिकता वितरण, प्रतिलिपि प्राप्ति, अभिलेख व्यवस्थापन र नागरिकताको विवरण रुजु गर्ने प्रक्रियालाई सहज बनाउन सरकारले नियमावलीलाई संशोधन गरेको हो । सरकारले पछिल्लो संशोधनमार्फत नेपाली नागरिकता र गैरआवासीय नेपाली नागरिकताको प्रतिलिपि लिन सहजता प्रदान गरेको छ । नागरिकता ऐन २०६३ दफा २३ अनुसार नेपाल सरकारले गरेको […]

Continue Reading

स्थानीय तह निर्वाचनवारे छलफल गर्न आयोगले बोलायो दलहरूलाई

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको मिति र व्यवस्थापन बारे छलफल गर्न मंसिर ४ गते राजनीतिक दलहरूलाई बोलाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार राष्ट्रिय दलको मान्यता पाएका दलहरूलाई छलफलका लागि आमन्त्रण गरिएको हो । प्रतिनिधि सभामा राष्ट्रिय दलको मान्यता पाएका छ दलमा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा, श्रम संस्कृति पार्टी र […]

Continue Reading

पोखरा एभेन्जर्सको सहज जित

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा पोखरा एभेन्जर्सले काठमाण्डु गोर्खाजविरुद्ध सहज जित निकालेको छ । पोखरा एभेन्जर्सले काठमाण्डु गोर्खाजलाई ५५ रनले पराजित गरेको हो । जारी संस्करणमा पोखराको यो दोस्रो जित हो । पोखराले सात खेलमध्ये पाँच खेलमा भने पराजय व्यहोरेको थियो । आजको हारका बाबजुद काठमाण्डुले प्लेअफमा स्थान सुरक्षित […]

Continue Reading

सन्दीपको कप्तानीमा ‘राइजिङ स्टार्स’ खेल्ने नेपाली टोली घोषणा

नेपाल क्रिकेट सङ्घ (क्यान) ले ‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स, २०२६’ का लागि सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय नेपाली टोली घोषणा गरेको छ। कतारमा आयोजना हुने  प्रतियोगिताका लागि क्यानले अनुभवी र युवा खेलाडीको मिश्रणसहित टोली सार्वजनिक गरेको हो। घोषित टोलीमा कप्तान लामिछानेसँगै कुशल भुर्तेल, सोमपाल कामी, ललित राजवंशी, सन्दीप जोरा, पवन सर्राफ, बसिर अहमद र […]

Continue Reading

अमेरिकामा हवाई उडान अझै प्रभावित, दुई दिनमा हजारौँ उडान रद्द र ढिलाइ

अमेरिकामा हवाई यातायात प्रणालीमा आएको प्राविधिक समस्याका कारण दुई दिन बितिसक्दा पनि हजारौँ उडान प्रभावित भएका छन् । आइतबार मात्रै अमेरिकाभर ५ हजारभन्दा बढी उडान ढिलाइ भएका छन् भने २ हजारभन्दा बढी उडान रद्द भएका छन् । अमेरिकी यातायातमन्त्री सीन डफीले उडान सेवा पूर्ण रूपमा सामान्य अवस्थामा फर्किन सोमबारसम्म लाग्न सक्ने बिबिसिले जनाएको छ । […]

Continue Reading