दार्चुलाको हुती र भारत सीमा क्षेत्र आसपास केन्द्रविन्दु भएर मंगबलार साँझ ४ म्याग्निच्युडको भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार साँझ ६ बजेर ३१ मिनेटमा उक्त भूकम्प मापन गरिएको हो।