Friday, June 05, 2026

समाचार

१२ प्रमुख जिल्ला अधिकारी र छ सहसचिवको सरुवा

गृह मन्त्रालयले १८ जना सहसचिवको सरुवा तथा पदस्थापना गरेको छ । मन्त्रालयले आज १२ जना प्रमुख जिल्ला अधिकारी र छ सहसचिवको सरुवा गरेको हो । मन्त्रालय वा अन्तर्गत रहेका सहसचिवलाई विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीका रूपमा नयाँ जिम्मेवारी (पदस्थापन) दिइएको छ भने अवधि पुगेका अन्य अधिकारीलाई एक जिल्लाबाट अर्को जिल्लामा सरुवा गरिएको छ । मन्त्रालयले […]

राजनिती

भारतले ब्याजदर यथावत् राख्यो

मध्यपूर्वमा जारी द्वन्द्वका कारण मुद्रास्फीति र भारतीय रुपियाँमा थप दबाब पर्ने जोखिम देखिए पनि भारतको केन्द्रीय बैंकले शुक्रबार ब्याजदर यथावत् राख्ने निर्णय गरेको छ । भारतीय रिजर्भ बैंक (आरबीआई) ले छ सदस्यीय मौद्रिक नीति समितिको सर्वसम्मत निर्णयअनुसार बेन्चमार्क रेपो दर ५.२५ प्रतिशतमै कायम राखेको जनाएको छ । यो दर वाणिज्यिक बैंकले आरबीआईबाट ऋण लिँदा लागु […]

राप्रपा परित्याग गर्नेहरूको संख्या १९३ पुग्यो

डा. धवलशमशेर राणाको नेतृत्वमा राप्रपा परित्याग गर्नेहरूको संख्या १९३ पुगेको छ ।सुरुमा सार्वजनिक भएको १८३ जनाभन्दा राजीनामा गर्नेहरूको सूची थपिएपछि कुल संख्या वृद्धि भएको हो । जसमा केन्द्रीय सल्लाहकार समिति सदस्य राजकुमार जोशी, पूर्व केन्द्रीय सदस्य मदन पोखरेल, अछाम जिल्ला उपाध्यक्ष तथा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी केन्द्रीय सदस्य राधा शाह शाही र कास्की नगर समिति […]

अर्थ

१२ प्रमुख जिल्ला अधिकारी र छ सहसचिवको सरुवा

गृह मन्त्रालयले १८ जना सहसचिवको सरुवा तथा पदस्थापना गरेको छ । मन्त्रालयले आज १२ जना प्रमुख जिल्ला अधिकारी र छ सहसचिवको सरुवा गरेको हो । मन्त्रालय वा अन्तर्गत रहेका सहसचिवलाई विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीका रूपमा नयाँ जिम्मेवारी (पदस्थापन) दिइएको छ भने अवधि पुगेका अन्य अधिकारीलाई एक जिल्लाबाट अर्को जिल्लामा सरुवा गरिएको छ । मन्त्रालयले […]

बीपी राजमार्गमा सवारी सञ्चालनको समय दुई घण्टा बढाइयो

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले बीपी राजमार्गमा सवारी सञ्चालन हुने समयमा हेरफेर गरेको छ। शुक्रबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले सोही दिनदेखि लागू हुने गरी बीपी राजमार्गमा हुँदै आएको सवारी आवागमनको समय बढाएको हो। काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले शुक्रबारदेखि लागू हुने गरी राजमार्गमा सवारी सञ्चालन हुने समय बढाइएको बताउदै भने  जिल्ला सुरक्षा समिति सिन्धुलीसँग […]

रेस्पोन्सिबल टुरिजम मिट हुने

व्यावसायिक कृषि तथा कृषिले सुधारिएको जीवनशैलीलाई आधार बनाएर इलाममा भाेलि शनिबारदेखि ‘रेस्पोन्सिबल टुरिजम मिट’ आयोजना हुने भएको छ । केचना कञ्चनजंघा पर्यटन कोरिडोरको प्रवर्धनमा आयोजना गरिएको टुरिजम मिटमा केचनादेखि कञ्चनजंघा हिमालसम्मको पर्यटनसँग जोडिएका पर्यटनसम्बन्धी संघ संस्था तथा व्यक्तिहरुको सहभागिता रहने आयोजक केचना कञ्चजंघा पर्यटन कोरिडोरले जनाएकाे छ । भाेली देखि  दुुई दिनसम्म सञ्चालन हुने कार्यक्रममा […]

Follow Us

Advertisement