आज बिहान १० बजेका लागि बोलाइएको मन्त्रिपरिषद बैठक स्थगित भएको छ।
शुक्रबार बिहान १० बजेका लागि तय गरिएको बैठक र कार्यक्रम हाल स्थगन भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। स्थगनको कारण भने खुलाइएको छैन।