नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । गए राति १२ बजेबाट लागू हुनेगरी निगमले पेट्रोल दुई रुपियाँ डिजेल र मट्टीतेलको मूल्य एक/एक रुपियाँ घटाएको हो ।
त्यसैगरी निगमले आन्तरिकतर्फको हवाई इन्धनको पनि एक रुपियाँ घटाएको छ ।