राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा सार्ने तयारी गरेको छ।
मंगलबार बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटपछि बोर्डले परीक्षा सार्ने तयारी सुरु गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए।