नवराज सुवेदीले दिए ‘संयुक्त जनआन्दोलन’ को नेतृत्व जगमान गुरूङलाई

मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

राजसंस्था पुनर्स्थापनाका लागि नवराज सुवेदी संयोजकत्वमा गठन भएको ‘संयुक्त जनआन्दोलन समिति’ को अबदेखि नेतृत्व जगमान गुरूङले गर्ने भएका छन्।

सुवेदीले आइतबार विज्ञप्ति निकालेर आफ्नोअनुपस्थितिमा गुरूङले नेतृत्व लिने उल्लेख गरेका हुन्।

सुवेदीले जारी गरेको विज्ञप्तिमा सरकारले आफूलाई नजरबन्दमा राखेको उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *