काठमाडौँ । नेपाल कानुन व्यवसायी परिषद्को पार्षद्का लागि भएको मतदानको मतपरिणाम सार्वजनिक भएको छ । शनिबार साँझ मतपरिणाम सार्वजनिक भएको हो ।
ढकालले ४५०, मल्लिकले २७१, खनालले २४४९, गौतमल ३१२, ईश्वरीप्रसाद ज्ञवालीले ४३८, मातृका खनालले ७३ र कठायतले १४५ मत प्राप्त गरेका छन् ।