राजधानीकाे बत्तीसपुतलीमा अवस्थित हाेटल पाैवा प्रा ली ले निःशुल्क खाना महाेत्सवकाे अ।याेजना गरेकाे छ । देशभर १७ वटा शाखा रहेकाे हाेटलले माघीका अवसरमा सामाजिक उत्तरदायित्व अन्तरगत करिब २५० जना लाइ खिचडी,तरूल,सखरकण्ड,सेल राेटी,ध्यु,चाकु,दहि लगायतका सामाग्री खुवाएकाे हाेटलका कार्यकारी निर्देशक महेन्द्र भण्डारीले बताएका छन ।
भण्डारीले बिहान ११ बजे देखि दिउसाे भरीमा देशका १७ वटै शाखाहरूवाट निःशुल्क खाना खुवाएकाे जानकारी दिदै कार्यक्रममा सदस्य र तिनका ग्राहकहरू का साथसाथै सर्वसाधारणहरू समेत सहभागी भएकाे जानकारी दिएका छन ।
हाेटल पाैवा का गुल्मी,रेसुग्डा, पाल्पा,तानसेन,रूपन्देही, जाेगीकुटी, भैरहवा, कपिलवस्तु,दाग्ड लगायत देशभरका १७ बटै शाखा सबै तिर निःशुल्क खाना महाेत्सव गरिएकाे भण्डारीले बताए ।