धनराज गुरुङसँग सीआईबीले लियो ५ घण्टा बयान

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

कांग्रेसका उपसभापति धनराज गुरुङसँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सोधपुछ गरेको छ ।ललितपुरको मितेरी सहकारी ठगी प्रकरणबारे सीआईबीको कार्यालय लाजिम्पाटमा सीआईबीले उपसभापति गुरुङसँग दोस्रो पटक सोधपुछ र गरिएको हो ।

प्रहरीका अनुसार साढे १२ बजेदेखि दिउँसो ५ बजेसम्म गुरुङमाथि सोधपुछ गरिएको थियो । उनले अनुसन्धानमा सहयोग गर्ने जनाएको प्रहरीले जनाएको छ ।

मितेरी सहकारीको साढे १२ करोड हिनामिना गरेको भन्दै सहकारीका सचिव बोधबिक्रम थापाले धनराजकी पूर्वपत्नी ज्योति गुरुङसहित ५ जनाविरुद्ध सीआईबीका उजुरी दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *