आज देखि सन् २०२५ शरू धएकाे छ । सन् २०२५ नयाँ वर्षको उत्सवको क्रममा अस्ट्रेलियाको सिड्नी हार्बर ब्रिज र सिड्नी ओपेरा हाउसमा आतिशबाजीले मध्यरातको आकाशलाई उज्यालो पारेको छ ।सन् २०२५ सबै काे सबैमा शुभकामना ।
सिधा बिचार डट कम पर
अङ्ग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा मङ्गलबार साँझ काठमाडौँको ठमेलमा नयाँ वर्षलाई स्वागत गर्दै आन्तरिक पर्यटक ।