आजकाे मौसम

मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

आज बुधबार कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली हुने छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।

यसैगरी बुधबार राति गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।

सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईमा रहेको हुस्सु/कुहिरो जारी रहने महाशाखाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *