पेट्रोलमा प्रतिलिटर १ र डिजेलमा २ रुपैयाँ बढ्यो

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

नेपाल आयल निगम लिमिटेडले पेट्रोल र डिजेलको भाउ बढाउने निर्णय गरेको छ । राति १२ बजेपछि लागु हुनेगरी पेट्रोल र डिजेलको भाउ क्रमशः १ र २ रुपैयाँ प्रतिलिटर बढाइएको छ ।

हवाइ इन्धनमध्ये आन्तरिकतर्फ प्रति लिटर २ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रति किलोलिटर १५ अमेरिकी डलर घटाइएको छ । निगमले एलपी ग्यासको मूल्य हाललाई यथावत राखिएको जनाइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *