अपी हिमाल क्षेत्रमा भूकम्प

मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

दार्चुला जिल्लामा पर्ने अपी हिमाल क्षेत्रमा गए राती  भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प चार रेक्टर स्केलको मापन भएको छ ।

भूकम्पका कारण हालसम्म कुनै पनि जनधनको क्षति भएको विवरण प्राप्त नभएको केन्द्रले जनाएको छ । अपी हिमाल क्षेत्र उच्च भूकम्पीय जोखिम क्षेत्रमा पर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *