भूटानी नरेश स्वदेश फिर्ता

अन्तराष्ट्रिय मुख्य समाचार राजनिति समाचार सुचना/प्रबिधि

अनौपचारिक भ्रमणका सिलसिलामा नेपाल आएका भूटानी नरेश जिग्मे खेसर नाम्गेल वाङचुक  स्वदेश फर्केका छन ।

उनलाई परराष्ट्र मन्त्री आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गरेकि थिइन ।

आज बिहान काठमाडौँ आएका भूटानी नरेश वाङचुकले स्वयम्भूनाथ र बौद्धनाथको दर्शनसहित पूजाआजा गरेका थिए । भारतबाट स्वदेश फर्कने क्रममा उनि केहि घण्टा नेपालमा रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *