राष्ट्रपति पौडेल अस्पताल भर्ना

मुख्य समाचार राजनिति समाचार सुचना/प्रबिधि

राष्ट्रपति रामचन्द्र पौडेल प्रोस्टेटसम्बन्धी उपचारका लागि त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल भर्ना भएका छन् ।

अस्पतालका अनुसार राष्ट्रपतिलाई आज बिहानै उपचारार्थ भर्ना गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *