नेपाली टोलीका प्रशिक्षक तामाङकाे राजीनामा

मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा बंगलादेशसँग पराजित भएपछि नेपाली टोलीका प्रशिक्षक राजेन्द्र तामाङले राजीनामा दिएका छन्।

उनले हारको जिम्मेवारी लिँदै प्रशिक्षक पदबाट राजीनामा दिएका हुन्।बुधबार दशरथ रंगशालामा भएको साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा नेपालले बंगलादेशसँग दुई एक गोलको हार बेहोरेको थियो।

यससँगै नेपाल साफको छैटौं फाइनल र अन्तर्राष्ट्रिय फुटबलको बाह्रौं फाइनलमा पराजित भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *