सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

अर्थ मुख्य समाचार राजनिति समाचार

संघीय संसद्अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै छ ।

बैठक आज दिउँसो १ बजे संघीय संसद् सचिवालय सिंहदरबारमा बस्नेछ । बैठकमा शुक्लाफाँटा, बर्दिया र बाँके राष्ट्रिय निकुञ्जको अनुगमन कार्यक्रमको समीक्षा हुने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *